Posted by: Rodiohead February 2, 2010
Euta sano favor....haters stay away and get a life
Login in to Rate this Post:     0       ?        
ओई गेडे फुस्रे जोगी, साझामा चै कोई शरणार्थीहरु आउँदैनन? जाठो त सचिकै शरणार्थी परिस् कि क्या हो दु:ख धेरै पाएर बुद्दी अली खुस्केको? १०,००० वोटा पब्लिक फोरमहरु छन जहाँ मान्छेहरु अङ्रेजीमा नै शरणर्थी भिसा कसरी पाउने भनेर कुराकानी गर्छन्। शरणआर्थी भनेको कुनै छुट्टै मान्छे हैन के गुले, तिनिहरु पनि यस्तै हुन साधारण, उनिहरुले पनि के कसरी किन कहिले कहबाट भन्ने कुराहरु यसरी नै अन्लाईन बुझेर गफ गरेर थाहा पाउने हुन।  यस्ता कुराकानी देखेर अमेरिकामा शरणआर्थी भएर बस्न नदेला कि भनेर कट्टु मुतिस कि क्या हो? लाछी मोरो, बरु नेपाल मै ठीक थियो नि यस्तो डर छेरुवा लाई त।
Read Full Discussion Thread for this article