Posted by: Birkhe_Maila February 2, 2010
आज यो मुटु
Login in to Rate this Post:     1       ?         Liked by

कान्छिका्छा,


धडकनु मुटुको काम हो


तडपनु जीवनको नाम हो


उनि छैनन त के भयो


जिन्दगी 'तरुनी'को जाम हो!


बालखैँ छँदा,


म गुलेली खेलाउँथे


रुखभरि चहारु देखेर


त्यसै त्यसै टोलाउँथे,


एउटा मट्याङ्ग्रा


सिधै रुखमा बजाउँथेँ


भँगेरा ताकेर हान्दा,


एउटा फिस्टो खसाउँथेँ


तरुनीको जाम छ साथी


नजरको मट्याङग्रा बजाउनुस


कालि ताके नि गोरि ताके नि


एउटी न एउटी फँसाउनोस!


Read Full Discussion Thread for this article