Posted by: SimpLe_KeTa February 1, 2010
आज यो मुटु
Login in to Rate this Post:     0       ?        
crazy_love,



ज्ञास्टृक होला । हिजो अलिक धेरै नै हशुरेको थिए |

मन्परेछ तपाईंलाई, मलाई खुशी लाग्यो । कोशीश जारी छ ।

कुरो भन्नै परे, एउटा्ले ट्रेजिटी गाना जस्तो लेख्नुश्, गीत गाउन्छु भन्थे । सकी नसकी ताल ताल्को किसिम किसिम्को तरिका तरिकाको के के लेख्दैछु लेख्दैछु ।

गरीब, नेपालि र बेरोज्गार छु । भोको छु । एक मुठी भात किन्ने पैसा कमाऊँछु कि भन्ने आश त हो ।

गरीबलाई आश नदेखाउनु भन्छन, लागि परेको छु ।

खुशी लाग्यो,
जरुरि छ, केहि लेख्दै गर्नु होला, राम्रो नराम्रो भन्दै गर्नु होला  |

धन्येबाद |

PS:

मुटु नदुखेको छ र कैले
कैले भोकले जलायो , कैले प्याश ले |
पिरती नदुखेको छ र कैले
कैले गरिबीले, कैले गेस्त्रिक ले |

नेपली हुने गौरभ पालेकै छु
दुइ गांश भाते कोशिश मा छु   
मुटु र पिरती अनि जलेको नेपाल
नदुखेको छ र कैले, आशै मा त छु |
Read Full Discussion Thread for this article