Posted by: SimpLe_KeTa February 1, 2010
आज यो मुटु
Login in to Rate this Post:     0       ?        
आज यो मुटु

पिडा पर्खाईका बनेर आँसु
घोच्छ किन आज, आज यो  मुटु
याद  मिलनका आएर होकि
घोच्छ किन आज, आज यो  मुटु |

आज यो मुटु… आज यो मुटु
आफ्नै पिडामा धड्केको छ
ठान्दै निस्ठुरी, बिर्सेको होकि
धड्केछ आज, आज यो  मुटु |

आज यो मुटु… आज यो मुटु
धड्केछ आज, आज यो  मुटु |

पिडा पर्खाईका बनेर आँसु
घोच्छ किन आज, आज यो  मुटु
घोच्छ किन आज…
… आज यो  मुटु

CopyRight Protection By KeTa

CopyRight protection मा म फसि सकेको छु | यो लेख्न जरुरि छ रे |
(अन्येथा केहि होइन)
Last edited: 01-Feb-10 02:44 PM
Read Full Discussion Thread for this article