Posted by: Madness February 1, 2010
World's most weird culture
Login in to Rate this Post:     0       ?        

साईबर लेजेण्ड जी, माथिका तसविरहरु, स्वस्थानी व्रत बस्ने व्रतालूहरुले घस्रिएर नदीमा स्नान गरेको तस्विर हो। स्वस्थानी कथामा चन्द्रावती हात खुट्टा चलाऊन नसक्ने स्थीतीमा शाली नदीमा स्नान गरेको कुरा उल्लेखभए बमोजीम श्रद्धा र आष्था देखाइएको हो। प्रत्येक वर्ष भक्तपूरमा यस्तो हुन्छ। हुसैनज्यूलाई शायद यो अनौठो लागेर यहाँ राख्नुभएको होला।


स्वधर्मो निधनम श्रेयो, परधर्मो भयावह:

Read Full Discussion Thread for this article