Posted by: SimpLe_KeTa February 1, 2010
Login in to Rate this Post:
0
?
राहुल भाई
मार्मिक छ त्येसैले राम्रो छ
जल्दै गर्नुश, बल्दै गर्नुश
हाम्लाई त के छ र?
कवि मरे पो... ... ... ...
(कविता सफल हुन्छ ) |
७ जुनी सराप्ने एडिटर नै होला
त्येत्ति लामो बाच्ने अरु को नै छ र?
घरमा तेल सकिंदा, राहुल भाई का आउनु पर्ला
अनि जाडो महिना छ आजकाल... ... ...
(त्येही मुटु नै ताप्नु पर्ला |)
लोल
मार्मिक छ त्येसैले राम्रो छ
जल्दै गर्नुश, बल्दै गर्नुश
हाम्लाई त के छ र?
कवि मरे पो... ... ... ...
(कविता सफल हुन्छ ) |
७ जुनी सराप्ने एडिटर नै होला
त्येत्ति लामो बाच्ने अरु को नै छ र?
घरमा तेल सकिंदा, राहुल भाई का आउनु पर्ला
अनि जाडो महिना छ आजकाल... ... ...
(त्येही मुटु नै ताप्नु पर्ला |)
लोल