Posted by: Harka_Bahadur January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

हन आज मदनवा कता गछ अहिले सम्मत वरी परी मान्छे बटुलेर गफ दिन थाल्नु पर्ने हैन मदनवाले ।


मदनवा अहेब "लोल" , झन्डै ठुल्दाइलाई तारेमाम ठोक्न बिर्सेंको गान्ठे ।


साची आज त फ्राइडे केही फ्राइ गर्नु पर्ने त हो हैन र?

Read Full Discussion Thread for this article