Posted by: Rahuldai January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

तारेमाम केरेजी परमात्मा, बैरे , खुशी , अनी पूण्टे दाई ।


सबैको गन्थन पढियो । एउटा जर्नल कलब भन्ने चाहिने भन्दा नचाहिने गन्थन गर्ने थलोमा एक घण्टा घण्टा हानेर आको।


ताप र तापक्रम धेरै फरक छैन बिर्खे बा। "ताप" मा "क्रम" जोड्यो भने तापक्रम हुन्छ ।  मखुला ??

Read Full Discussion Thread for this article