Posted by: perfectionist January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
ह्म्म्म्म्म्म्म्म्म्म लौ खै के भन्नु, अ बैरे काँ मर्यौ ऐले चाइया बेलाँ हराउँछ पाटकी, भन्देउ न भन्देउ यो खुशीचालाई। लु भो, अब उपरान्त यो खुशीचाको फिलिम सिलिम हेरिन्न, रिट्ठे ब्रोको फिलिम हेरिन्छ, खुशीचा आइहालियो भने आँखा कान बन्द गरिन्छ ल जा

पून्ते दाईले क्या खतरा देफिनिसन दियो बाइ, हाम्ले पनि क्लसाँ ध्यान द्या भे दिन सक्थ्यो होला है, क्लासैँ पढा त होला नि है, कि दाईले आँफै पढ्या

लु फोटो मिलाएँ, धन्यापात खुशीचा
Read Full Discussion Thread for this article