Posted by: ritthe January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

शुक्रबारे जदौ  झ्याप्प लार ठुल्दाइ, जिम्माल बा, क्रेजी, खुशी, पुरे, बैरे र रामे लाई !


आफ्नो त फेरी अहिले शुटिङ मा जानु छ "मदनवा चले लडकी ढुडने" ! आज एउटा लव संग को शट छ !


गीत को बोल छ "तिम्रो खुशीमा म सधैं हास्छु" !


फेरी भेटौँला !

Read Full Discussion Thread for this article