Posted by: perfectionist January 29, 2010
Login in to Rate this Post:
0
?
<<hana filimama ma yo
purelai pani santino role dinuparne ho ni, joker soker chaina bhanya?>>
तिम्रा मुखाँ कीरा पर्न नसक्या, झन म भने चाइँ उस्का फिलिम भनेर फस डे, थर्ड स्वो हेर्या, उ भने चाइँ एस्तो भन्दो रेछ, हिरो हुन पर्नी अन्मारलाई सानो-तिनो रोल दियो भने, तिम्रा हिरो/हिरोनी हैन हाम्लाई हेर्न आउनीको लाम पर्ला, के कसो बैरे, भन्देउ भन्देउ! हामी यस्तो फेर अन्द हान्द्सोम मान्छेको उपहास गर्नी तिमी, नखरमाउली काइँ को