Posted by: Birkhe_Maila January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

जदौ! हे परमात्मा किरेजी! दर्शन पाऊन नै मुश्किल यस्तो विडम्बनामा किन पारेको?  खुसीले अवश्य नारीप्रधान रोल पाएकि छिन, हिजोको अन्तरवार्तामा त्यसरी बोल्नुको पछाडि कारण छ!


लोल! खुसी नानी! अब जुलाफ कफिमा हालेर दियो भने बुढोले रेस्टरुममा मिटिङ राख्छ ऊ एउटामा हामिहरु अर्को कमोडमा बसेर ब्रिफिङ गर्नु पर्ने हुन्छ, नोट गरेको टिपोटहरु चाहिँ तल भुईँबाट स्लाईड गरेर आदान प्रदान गर्ने  लोल! कल्पना गर्दा नै हाँसो उठ्ने!

Read Full Discussion Thread for this article