Posted by: Birkhe_Maila January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

लोल ठूल्दाई! हामिले पढेको भौतीक शाष्त्र अनुसार त शून्य डिग्रि फरेनहाईट भयो भने १७ डिग्रि सेल्सियस जति हुन पर्ने हो, मजाको कुरा, -३८ डिग्री फरेनहाईट चाहिँ -३८ दशमलव ८८ डिग्रि सेल्सियस हुन पुग्छ, छैन त अचम्मको?


१) ताप र तापक्रममा के फरक छ? बयान गर्नुहोस!

Read Full Discussion Thread for this article