Posted by: Rahuldai January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

तारेमाम बिर्खे बा
पानी परे त हुन्थ्यो नि बाजे, चिसो परेर पो बुढो ज्यानलाई मुश्किल भो।



सून्य डिग्री सेल्सियसमा त पानी जम्नु पर्ने होइन र भने यहाँ सून्य डिग्री फारेन्हाइट मा पनि पानी जमेको छैन ? हामीले पढ्या भौतिक शास्त्र फेल खाएको हो कि क्या हो बाजे ? खुलस्त गरी पाम।

Read Full Discussion Thread for this article