Posted by: Birkhe_Maila January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

जदौ! ठूल्दाई, पुरे तथा राम्पूरे!


यो बुढो ज्यानलाई सञ्चो थिएन तर अब भयो! अब त तिमी जस्ता ठिटाहरु गनि गनि एक दर्जन सित कुस्ति खेल्न सक्छ यो ज्यानले, ए रात्तै!

Read Full Discussion Thread for this article