Posted by: ramronepal January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
तारेमाम पुरे ..... राती ३ बजे तिर थुतुनो किताबको निरिश्यन गरेर एसो काम गरेको जस्तो गरेर सादे ४ बजे तिर सुतेर ६ बजे तिर उठेरा राती गरेको काम देखाउन ७ बजे काम मा अाइपुगेको थिए .. के गर्नु जिन्दगी यस्तै छ ....... को छ र पुरे ..... कोइ सँगै भएको भये पो मन का कुरा भन्दै सुत्न हुन्थ्यो ........ एक्लो ज्यान .... यता छाम्यो भित्तो उत्ता छाम्यो रित्तो अनी के सुत्नु ......... मखुला ठुल्दाइ  

तारेमाम ठुल्दाइ, पुरे ले भनेको जस्ताइ त्एस्तो तापक्रम भये त बि बि कु गर्न हुन्थ्यो ....... अहिले त अझ ठीक छ ... बिहान काम आउन्द त -३ थियो, अहिले ७ छ तर हावा चाँही -४ छ रे .......

बिर्खे बा तारेमाम, बुढो ज्यानलाई आरामै छ हैन त .... भरे कान्छी कहाँ बाट फुन गरौला है ।
Read Full Discussion Thread for this article