Posted by: perfectionist January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
लहरेले हेर्दा हेर्दै डेढ से वटा फोटो हालेछ, नेपालाँ ११ घण्टा बत्ती हुन्न भन्थे, नेट स्लो हुन्छ भन्थे, तेइ भनेर चौतारीमा नि आएनन, तर थुतुनो किताबमा चाँही तेत्रो फोटो टाँसेछन, लौ भो अब
Read Full Discussion Thread for this article