Posted by: perfectionist January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
लु हेर्दा हेर्दै अड्डा पुगेर नि हाजिरी जनाएँ है मैले। ठुल्दाइ याँ माइनसमा छ, तेत्ती भैद्या भे त बाइर बसेर बि बि क्वु गर्थेँ होला म (भन्द्या नि!! ;) )

दाई प्रणाम गरेँ है, फ्रीजिङ टेम्पका साथ
Read Full Discussion Thread for this article