Posted by: Rahuldai January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
शुक्रबारे ठण्डा जदौ ।


तारेमाम पुरे, रामे


कुनै जमानामा हिउं भन्दा चिसो भन्ने गाना सुन्दा के लेखेको होला गोज्याङ्ग्रोले भन्ने लाग्थ्यो । अहिले हिउं को बाजे चिसो छ यहाँ। अधिकतम तापमान नै २७ रे । अझ हावाको तापमान अहिले ६ रे । 
 

Read Full Discussion Thread for this article