Posted by: ramronepal January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
नमस्कार नमस्कार
सबैलाई यो नेपालको शुक्रबारे जधौ ।

आज त शुक्रबार ।
बिहानै देखी मन चङ्गा भयिरहेको छ ..... किन हुनु नि उही कान्छी सम्झेर नि ।  

जिम्माल हिजो कार्य ब्येस्ताको कारनले पढ्न भ्याइन अनी बेलुका ओछ्यानमा ढल्केर पढे .....

त्येस्को बारेमा धेरै कुरा भन्नु छ तर अर्को भाग आएपछी, खुब मज्जा आयो ।
Read Full Discussion Thread for this article