Posted by: Rahuldai January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
त्यै त रिट्ठेले नि झुक्क्याए छ खुशी लाई । खुशी साह्रै सोझी क्या । अब देखी अली अली बाङ्गो हुन पनि सिक्नु पर्छ । त्यो चाँही पुरे, लहरे र बैरे ले सिकाउछ ।
Read Full Discussion Thread for this article