Posted by: perfectionist January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        


धिसुम धासुम त सुनियो कस्ले कल्लाई काँ किन कसरी के गरेर हानेको/नहानेको थाहै पाउन सकिएन भन्या, कमेराम्यान पनि थ्यो नि हैन र? लौ न एस्सो क्लियर गर्न पर्‍यो। मैले नि त्यो फिलिम चाइँ हेरें। मज्जा लाग्यो, राज्पाल्-यादव आच्या मदन्वा अव्सम, खुशी पनि कस्तो स्वीट आको!
Read Full Discussion Thread for this article