Posted by: ramronepal January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
साइडमा बसेको साथीले भनेको होला होइन ( त्यही बैरेको कथा सुन्ने वाली क्या) ........ उनिहरुले कस्तो राम्रो राम्रो शब्द बोल्छन है पुरे .... हे हे हे हे ......... पुरे को दिन त तिनिहरुले बोलेको शब्द ले नै राम्रो बित्छ होला है ..... हे हे हे

के हुनु पुरे .... उही त हो ........ apartment to department, department to apartment को जिन्दगी

धन्न भोली शुक्रबार आउन्दै छ र ...... apartment/department बाट एसो ठाम चेन्ज हुन्छ जानलाई ......



त्यता के छ ? हिउले गाडी पुरेको छैन अजेल? के धेरै पुरिएर झिकेकै छैन ?

अब चौतारी त हामी ठिटाहरुले मात्रा चलाऊन पर्ने भई हाल्यो .....
बुढाहरु आउन्छन ..... कोही छैन? सबै चिच्याउने बाकसमा होलन भन्छन अनी आफु पनि त्येतै लाग्छन ।

कसैलाई भनेको होइन है ..... मेल खान गएमा सँयोग मात्र हुनेछ ।


Read Full Discussion Thread for this article