Posted by: perfectionist January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
हुसुर्ने भन्न हुन्न रे, नराम्रो शब्द रे, साथीले भनेको, ठुल्दाइलाई पनि सोधेको, दाईलाई पनि थाहा छैन रे, कसैलाई थाहा भये एस्सो भन्दिम न

म त आज बन्दा भात खानि, तर ऐले बेला भा छैन। म त २ बजे खाने हो, ऐले चाइँ अड्डाको लागि सामान किन्न जानु छ, जानै मन छैन

अरु के छ सुनाउ केरे रामे 
Read Full Discussion Thread for this article