Posted by: ramronepal January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
म पनि यताइ छु पुरे ...... अनी के छ त ...... हसुर्ने टाइम भएन ?

म त हिजो थाइ खाना खान गएको थिए ...... थाइनी सम्झेर अहिले पनि त्यही गएर हसुरेर आएको ...... गये देखी मोरी फोन मा बिजी ........ अब भोली देखी त जान्न ।


सबैलाई मेरो हसुराइपछिको नमस्कार ।
Read Full Discussion Thread for this article