Posted by: ritthe January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

म नि एउटा सेनिमा बनाम भनेर सोच्दै छु


मदनवा चले लरकी ढुडने


स्टारिङ्ग : मदनवा महतो, धनीया धुपिया, हरपाल यादव
गेस्ट अपिरेन्स : खुशी खतिवडा


मदनवा के छ त बिचार , खेल्नी हैन सेनिमा को हिरो बनेर?


यसो बिचार  गर्दा त सुपर हिट हुन्छ जस्तो छ ! अवतार को भन्दा बढी पैसा कमाउछ जस्तो छ

Read Full Discussion Thread for this article