Posted by: perfectionist January 28, 2010
Login in to Rate this Post:
0
?
कस्तो छ त्यो सिनेमा मदन्वा, म नि हेरुम भनेर बस्या, भोली शुक्रबार हेर्छु म त, उफ्फ कत्ती धेरै काम छ यो वीकेन्द पनि, हरे सुरु हुन पा छैन सकिन लाग्यो