Posted by: Birkhe_Maila January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

हैन यो चौतारीमा अलि घुमाऊरो तथा आक्षेपात्मक कुरा (सारकाज्म)  कोइ बुझ्दैनन जस्तो छ ठूल्दाई बाहेक। सिधा कुरा मिठो सुनिन्न अलि घुमायो अर्कै बुझ्छन बा! रिट्ठे त्यो धन्यवाद् कोहि बिशेषलाई गरेको हैन, धन्यवाद् दिएर साउटबक्सको कुरा गर्नुको मतलब साउटबक्स नगइकन दिनभरि मिल्नासाथ यता चौतारीमा कुरा गरे कति अनुग्रहीत (इनडेब्टेट) भइन्थ्यो होला भन्न खोजेको।

Last edited: 28-Jan-10 10:37 AM
Read Full Discussion Thread for this article