Posted by: perfectionist January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
एक्छिन पछी आउँछु। कान्तिपुर एफ.एम मा हेमन्त राणाको अकौस्तिक पर्फर्मेन्स सुनिरा, म त त्यो लैजा रे भन्ने सुनेर फ्यान ए.सी सब भएं। अरु त जिन्दखीमा केइ नि पछुतो छैन तर दैबले यो गाउन चाइँ सक्नी बनाइदेको भे के जान्थ्यो उस्को भन्ने लाग्छ क्या! ल एक घण्टा पछी काम भेन भने आउम्छु है, ओ बैरे पाट, ऐले एक्छिन पछी कुरो गरम्ला, तिम्रा पोल-धोल सब खोल्दिन्छु म ऐले, जान्या छु तिम्लाई मैले, एकै छिन, काइँ नजाउ है!

प्रणाम 
Read Full Discussion Thread for this article