Posted by: बैरे January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

तारे माम गरे है सब्बै लाई , बिहिबारे झरिमय पुलुस बगलामुखिय जदौ !!!


कत्रो लाम , लाम मा मैया हरु को ताना तान


ओ बेताल मा बज्ने मादल पुरे । सधैं बे-टाईमिङ मा प्वक्क बोल्छ । तिमी लाई सुन्तली ले रामे धुलाई दिन्छ भन्दै मा हामीलाई नी कुट्छ , बजिया कुरा सिक्न घर जाने बितिक्कै चिचाउने बाकस मा आइ पुग्यो । तेरीमा बोका


लहरे गयो लहरे को बिडो धान्न पुरे आइ पुग्यो !!! वाइयात वाइयात कुरा गर्न, झन हिजो ल कुरा बुझ भन्या बीच बीच मा पाक ढुङ् पाक ढुङ् गर्दै बज्या बजै


लौ सम्पुर्ण बुढा हरु लाई प्रणाम , तन्नेरी हरु लाई व्हत्स अप । तरुनीहरु लाई हाउ यू डोइङ ? 

Read Full Discussion Thread for this article