Posted by: Birkhe_Maila January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

उता ठूल्दाईलाई औपचारिक धन्यवाद् दिएर आएको।


सबै पोस्टोहरु पढेर माथि पुरे केटो भन्ने पुरेन्द्र पराजुलीले  लेखेको लेखमा म बिर्ख बहादूर बोगटी केहि टिप्पणी गर्न चाहन्छु।


आफ्नो पोस्टमा पुरेन्द्र पराजूलीले, साथमा केहि नहुँदा हात केहि नलाग्ने र साथमा कोहि हुँदा हात लागेको लाग्यै गर्ने यथार्थलाई व्यक्त गरेका छन्। उनलाई हामि के भन्न चाहन्छौँ भने हात लागेपछि मात्र हातलाग्नुको अर्थ थाहा हुने र अर्थ थाहा भएपछि मात्र हात लाग्नुको मात लाग्ने गर्दछ। मात मात्र लागेर हात खोज्दा हात नभेटिने तर मातको मतलब नगरि हात खोज्दा हातको साथसाथै मात फनि भेट्न सकिने ईसोटेरिक  कुरा पनि यहाँ भन्न चाहन्छौँ।


धन्यवाद्


 

Read Full Discussion Thread for this article