Posted by: ramronepal January 27, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
साह्रै ब्येस्तताको कारणले भर्खर हसुरियो ..... थाइ खाना खान गएको, थाइनिलाई चाँही खाउ जस्तो भएर बल्ल बल्ल मन लाई थामेर आए ।
ल सबैलाई मेरो दोश्रो राउन्डको नमस्कार ।

जिम्माल ब्रो, अरु लाई नै गरेको जस्तो लाग्यो है मलाई त ....... मेरो फुन त बजेको छैन त । रङ नम्बर डाएल गर्ने बानी गएको छैन है ..... सप्ताहन्तमा त म बिन्दास उत्तानो परेर, खुट्टा पसारेर, अगिल्लोदिनको कान्छी कहाँ खाएको झोल्को असर लाई सेलाउन्दै थिए ..... तैपनी घन्टी चाँही बजेको थिएन है ।


ठुल्दाइ, ठुलै समएन्त्र तयार पार्न पर्‍यो जस्तो छ । चिच्याउने बाकस बाट तानेर लेराउन केही चाँही गर्न पर्‍यो ।

नत्र चौतारी पनि पुन्टे बुढाको तालु जस्तै खाली हुने भइसक्यो ।


मदनवा, लुंगी को कमाल देखाउन पर्‍यो ।

बैरे, रिया नानी को के छ नि हालखबर? मलाई त रियाले जवानीको बठ्यायी गरेकी जस्तो लाग्यो है अझै ..... भन्दे मैले त
Read Full Discussion Thread for this article