Posted by: perfectionist January 27, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
लु सक्यो काम, याहुउुउुउुउुउुउुउु तर बुझाको छैन, ऐले एक्छिनमा बुझामला के हत्तारो भो र, मखुला ठुल्दाइ?

हैन यो के भा यो? चौतारीका अवतारीहरुलाई कब्जियत भो जस्तो छ, पैले त पखाला लाको जस्ताइ गरी व्हारारार जान्थ्यो त, हैन यो के भा? म आएर गये देखिन् बिचरा ठुल्दाइ मात्र आ रेछन, त्यो बज्ये बैरे चिच्याउने बाकस धुकेर बसिरा होला केरे, लहरे गये देखी, उुइ भा छ त्याँको हर्ता-कर्ता बज्ये। ओ बैरे एता हाजिरी जनाउन पर्‍यो, हाजिर होSSSSS
Read Full Discussion Thread for this article