Posted by: Rahuldai January 27, 2010
Login in to Rate this Post:
0
?
पुन: तारेमाम। हसुर्याइ टाइम भेर होला फेरी सुनसान भो ।
तारेमाम मदनवा, हर्के दाजु ।
लुङी त बडा दम्दार छ मदनवा , जिन्स सिन्सले भ्याउदैन। सबै भन्दा ठुलो त दिल हो मदनवा, दिल बडा ठुलो छ ।