Posted by: Birkhe_Maila January 27, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

रामपुरे राई लाई सुचना:


तपाइँले प्रयोग गर्दै आऊनु भएको कर्ण फुस्फुस भनेर चिनिने मोबाईल फोनलाई सिमेन्टीको भुइँमा राखि ठूलो फलामको घनले हानेर फुटाइदिनुहुन हार्दीक अनुरोध छ। सधैँ फोन मा झुण्डिनेले कुनै दिन फोन गर्दा फोन सिधा संवादमा गएमा आश्चर्यचकित हुनुपर्ने छैन, तर विरलै गर्न जाँगर चल्ने फोनबाट सप्ताहन्तमा घन्टि दिने कोशिस गर्दा पनि फोन बन्द भेटिएकोले हामि बाध्य भएर राम्पुरे राई लाई उक्त फोन फुटाउन अनुरोध गर्दछौँ। आजको मितीले ६ महिनापछि पुन: प्रयास गरिने तर त्यतिबेला पनि यस्तै भएमा 'फोन फुटाऊ वा लुटाउ बाल मतलब्' को नारा सहित  प्रयास गर्न रोकिने कुराको पनि जानकारी गराऊन चाहन्छौँ!


धन्यवाद्

Read Full Discussion Thread for this article