Posted by: perfectionist January 27, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
अत्ताएर रे, हिजो देखिया थेन त बुढा क्यार्नु त, केइ तल माथि भा भे नि? एस्सैSSSSSSSS

अ ठुल्दाइ, हुन त अम्रिका आए देखी को सबसे मिठो माछा ख्वाएकै हो, बज्यैले केटी हेर्दिन्छु भनेकै हो, त्अर त्यस्तो भन्दैमा खाली तेत्तिको लागि सम्झेको नि भन्न मिल्दैन है, बुधो-बुजुर्ग मान्छे, हाम्ले ख्याल नराखे कस्ले राख्नी त मखुला?

रामे खै फेरी? उताबाट चाइँ एता आइज भन्नि, अनी एता चाइ उइ नाइ? ओ रामेचा कता गयौ??
Read Full Discussion Thread for this article