Posted by: Birkhe_Maila January 27, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

तारेमाम् ठूल्दाई र रिट्ठे, पुरे, राम्पुरे लगायत सबैलाई। हिजो अलि अस्त व्यस्त भईयो काममा! आज नि अइलेसम्म त ठिकै छ।


आफूले त हिजो साँच्चिकै मजाले माछा पकाएर झोलसित चारमाना भात बजाइयो! आज काममा नि तेइ माछा ल्या छु हेँख हेँख हेँख


यता आओ न ठिटा हो खान मन लाए।

Read Full Discussion Thread for this article