Posted by: perfectionist January 27, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
प्रणाम रिट्ठे, रामे, ठुल्दाइ, लहरेचा

हन हिजो कसैले याद गर्या हुन कि नहुन, जिम्मालबा देखिया थेन जस्तो छ, कि मैले बिर्स्या हो? बुढा भै सके, केइ भयो कि न, कसैले देख्या छन नि उन्लाई? केइ खोज खबर छ कि नाइ? ओ बाजेSSSSSSSSSSSS छौ कि छैनौ त्यता।

लु म नि अब खेत तिर लाग्न लाको, एस्सो थुतुनो किताब तिर घुमेर आको थें, खासै केइ नरैछ।

पछी आ'का जत्तीलाई मैले सोध्या छ भन्दिनु है
Read Full Discussion Thread for this article