Posted by: darpanamerica January 26, 2010
bhim karki ko ganda khel texas ma
Login in to Rate this Post:     0       ?        
बाँदरले आफ्नो घर पनि बनाउदैन, आर्का को घर नी भात्कौछ भनेको एही हो।
२५ वर्श को टेक्ससका नेपालीहरुको इतीहासमा पहीलो पटक एस्तो मन्दिर र अमेरिकन चार  जात छतिस  वर्नका नेपालीहरुलाई एउटा धुरिमुनी राखन खोज्दा एर्स्तो प्रोपोगान्डा फैलौछन।
एदी कसैलिए कुनै ब्यक्ती मनपर्दैन भने  ल्त्यो ब्यक्ती लाई तेस ठाउँ बाट हटाउ तर मुरलीको रिसमा बन्नलागेको मन्दिर त नभतकौ, बरु मुरलिको ठाउँ मा तिमी आउ र मन्दिर बनाएर देखाउ।
Read Full Discussion Thread for this article