Posted by: ramronepal January 26, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
ल रिठ्ठे, पुरे, ठुल्दाइ लाई मेरो नमस्कार ।

एसो छड्के हानेको मात्रा हो है । अझै ३ घण्टा जती बिजी भाईन्छ भन्ने हल्ला छ गाउभरी ।

चिया पनि खाइयो । धन्यवाद रिठ्ठे । अर्को पल्ट देखी लेमोन चिया खान पाये ठुल्दाइ सँगै म पनि दँग पर्थे ।
बिर्खे बुढा कता हरएछन ? पुरे-सुन्तलि-लहरे को चर्तिकला हेर्दा हेर्दै सुन्तली सँग आँफै लागेकी क्या हो? बुढाको ईतिहास हेर्दा त नगरलान जस्तो पनि लाग्दैन .............. हेर पुरेलाई धक्का ।  


खुशी HI
Read Full Discussion Thread for this article