Posted by: perfectionist January 26, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
हरेSSSSSS ठुल्दाइको फर्मायिस भन्या, लु कसैले खा नरैछ, मैले नै लिएँ, माइक्रोवेभ गरेर खान पर्ला केरे, चिसो भै सक्या जस्तो छ।

लु सब आइसक्या बुढाहरुलाई र आउन बाँकी बुढा तथा सप्पै कामचोरहरुलाइ प्रणाम टक्राएँ है
Read Full Discussion Thread for this article