Posted by: ritthe January 26, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

तेइ त ठुल्दाइ बिजी नभा भन्या त हाम्रो डि.ओ.जि. साप मात्र होला उ मस्त सुतिरहनु भा छ ! बर्षमा एक चोटि त वहाँको नि डिमान्ड त खुब बढ्या हुन्छ !


तारेमाम ठुल्दाइ, जदौ रामे !


हन हर्के अचेल कता मुन्टिएछ हँ? 


 

Read Full Discussion Thread for this article