Posted by: Rahuldai January 25, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

मखु रामपुरे , मखु।
आफुले खोजेको रोजेको सिउंदो रंगाउने आँफै भाकोले प्रसङले झसङ हुनु पर्ने सिचुवेशन कहिलेइ आएन।



सलाई को काँटीको कुरा चाँही चित्त न बुझेको हो । झिरिक्क बलेर निभ्न पाए त निर्वाण प्राप्त हुन्थ्यो नि । पल पल मरेर बच्नु पर्‍यो पो।

Read Full Discussion Thread for this article