Posted by: ramronepal January 25, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
त्यही हो ठुल्दाइ, पहीले पहीले १-२ जना ले मात्र छोडेर जाँदा राम्रो लाग्थ्यो, बर्सेनी त्येस्तै हुन थाले पछी त बानि पर्‍यो होला, अनी गुलियो पनि धेरै खाए तितो हुन्छ भनेझै भएको हो की ..... मखुला ठुल्दाइ ।

Read Full Discussion Thread for this article