Posted by: perfectionist January 25, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
का: स्वो:, छु: धाउल्या:? अझै काउली मात्र नि हैन, ब्रोकाउली हो, मस्त करी बनाको। धाक लाउन जान्दैनम् दाई हामी, दाई जस्तै भाई हो। बकम्फुसे कुरो उ त्यो बैरे, लहरेले गर्छन्। म त जे हो तेइ भन्नि खाले मान्छे, दाईलाई थाहा भेर पनि थाहा नभा जस्तो गर्नी तपाईं

बैरेले जिन्दगीको लाइफमा पैलो चोटि फस्ट टाइम ठीक कुरो गर्या जस्तै गर्‍यो बै
Read Full Discussion Thread for this article