Posted by: Rahuldai January 25, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
यो गीत त्यो अल्लारे शम्भूजित बासकोटाले शम्भूबूटी तानेर लेखेको पक्का होला। सलाई को काँटी जस्तो एक छिन जलेर निभ्न पाए भाग्यमानी हुन्थ्यो रामे। यहाँ जिन्दगी हरक्षण जली नै रहेको छ।
Read Full Discussion Thread for this article