Posted by: ramronepal January 25, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
एक्लै भए जस्तो लाग्छ
ठुलो शहर माझ
तिम्रो प्रेमी जिउँदै मर्यो  
यो संसारमा आज
सलाई को काँटी जस्तै यो अभागि जल्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रँगाई हाल्यो ।



हैन कता गये सबै ?

ल दोश्रो राउन्डको यो नेपालको नमस्कार ।
Read Full Discussion Thread for this article