Posted by: ramronepal January 25, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
ओह जिम्माल सूड्डो, कति ढिला गरेको ..... रिफ्रेश गर्दा गर्दा F5 कि बिग्रिन लागिसक्यो ......




खुशि, तिमी भन्छौ भने म गीत गायिहाल्छु नी ।
त्यो गीत त गाये, अब कुन गाउ ।

अब यो गाउ की क्या हो ?
"तिमी भन्छौ भने ....."
Read Full Discussion Thread for this article