Posted by: ramronepal January 25, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
मौसम नै हो थुल्दाइ, मौसमीको भए त कन्ट्रोल मा लेराउन हुन्थ्यो ..... येसो जिम्माल सँग आइडिया सिकेर ..........

तर मौसम को बेइमानीले गर्दा मौसमी बेइमानी भयेकी भनेर गुनासो गर्दै थियी .....

जति नै कन्ट्रोल गर्न सके पनि मौसमीको बेइमानी चाँही अली खतरा हुन्छ जस्तो लाग्छ है ....

मखुला थुल्दाइ ? जिम्माल लाई त के सोधाई भयो र ....... सोध्न साथ ..... मौसमी को त होईन .... सुन्तलीको बेइमान को बारेमा चाँही २ पेज लेखी भ्याउछन ।

तर जे होश
मौसमको बेइमानी होश या मौसमीको बेइमानी
यो ज्यान लाई स्विकार्य छ ।

Read Full Discussion Thread for this article