Posted by: ritthe January 25, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

जिम्माल बा, पुरे, रामे, लहरे, बैरे र ठुल्दाइ लाई होलसेलमा एक मुस्ट जदौ तथा तारेमाम !


मेरो कबिताको शिर्षक छ --लहरे बज्जेको मोज रैछ

लहरे बज्जेको मोज रैछ
रोज रोजको भोज रैछ
एउटी राम्रीको खोज रैछ
मम र सेकुवाको डोज रैछ
कसैको नभाको पोज रैछ
लहरे बज्जेको मोज रैछ
रोज रोजको भोज रैछ

Last edited: 25-Jan-10 10:10 AM
Read Full Discussion Thread for this article